Saturday, February 6, 2021

‘स्टार क्रिकेट २०२१’ को पहिलो खेलमा टिम धुर्मुस समूह ‘ए’ ६ रनले विजयी

केदार शर्मा चितवन, २४ माघ । भरतपुर–१५ रामपुरस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशलामा जारी राष्ट्रिय खेलाडी तथा कलाकारहरु बीचको ‘स्टार क्रिकेट २०२१’ को पहिलो खेलमा टिम धुर्मुस समूह ‘ए’ ६ रनले विजयी भएको छ। टिम धुर्मुस समूह ‘ए’ र ‘बी” बीच खेल भएको थियो। समूह बी ले टस जितेर पहिला बलिङ रोजेको थियो। निर्धारित १० […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3joWSw7

No comments:

Post a Comment