Tuesday, February 9, 2021

युभेन्टस कोपा इटालियाको फाइनलमा

एजेन्सी, २८ माघ । युभेन्टस कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सेमिफाइनलको दोस्रो लेगमा इन्टर मिलानसँग गोलरहित बराबरी खेलेपनि समग्रमा २–१ को जित निकाल्दै युभेन्टस उपाधिनजिक पुगेको हो । दोस्रो लिगमा दुवै टिम गोल गर्न असफल भएपछि खेल ०-० को बराबरीमा सकिएको थियो । युभेन्टसको घरेलु मैदान एलिएन्ज स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/36XXa85

No comments:

Post a Comment