Tuesday, February 9, 2021

दशककै उत्कृष्ट फुटबलर मेस्सी

लन्डन, २८ माघ । अर्जेन्टिना तथा बार्सिलोना फुटबल क्लबका खेलाडी लियोनल मेस्सी दशककै उत्कृष्ट फुटबलर घोषित भएका छन् । द इन्टरनेसनल फेडेरेसन अफ फुटबल हिस्ट्री एन्ड स्टाटिस्टिक्स (आइएफएफएचएस) ले मेस्सीलाई दशककै उत्कृष्ट फुटबल घोषणा गरेको हो । आइएफएफएचएसमा आवद्ध १ सय ५० देशका सदस्यबाट मेस्सी सर्वोत्कृष्ट घोषित भएका हुन् । दोस्रो नम्बरमा अर्का स्टार खेलाडी […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3p4YRqx

No comments:

Post a Comment