Friday, February 5, 2021

महिला राष्ट्रिय लिग फुटबलको दोस्रो चरणका खेलहरु आजदेखि हुदै

काठमाडौं, २४ माघ । काठमाडौंमा जारी महिला राष्ट्रिय लिग फुटबलको दोस्रो चरणका खेलहरु आजदेखि हुनेभएको छ । आज हुने खेलमा त्रिभुवनआर्मी क्लब र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल, ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो २ बजे हुनेछ । लिगको पहिलो चरणमा आर्मीले चौदण्डीगढीलाई १२–० को फराकिलो अन्तरले पराजित गरेको थियो ।

from खेल – News24 : Premium News Channel https://ift.tt/3cPHyan

No comments:

Post a Comment