Friday, February 5, 2021

यस सिजनको ‘आईपीएल’ क्रिकेटको अक्सनका लागि नेपालबाट ८ जनाको नाम

काठमाडौँ, २४ माघ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको नयाँ सिजनका लागि नेपालबाट ८ जना खेलाडी अक्सनका लागि दर्ता भएकाे जनाइएकाे छ । आईपीएलको यो सिजनका लागि शुक्रबार एक विज्ञप्ती निकाल्दै आईपीएल व्यवस्थापनले विश्वभरिबाट १ हजार ९७ जना खेलाडी अक्सनमा दर्ता भएको जनाइएको हो । जसमा नेपालबाट ८ जनाको नाम रहेको छ । आईपीएल अक्सनका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3cKZpz7

No comments:

Post a Comment