Sunday, February 14, 2021

राखेपद्धारा ९ पूर्वाधार निर्माणका लागि सम्झौता

काठमाडौं, ३ फागुन । राष्ट्रिय खेलकुद परिषद्ले बिभिन्न जिल्लामा नौं वटा पूर्वाधार निर्माण गर्ने सम्बन्धमा स्थानिय उपभोक्ता समितिसँग १ करोड ९५ लाख बराबरको आईतवार सम्झौता गरेको छ । गण्डकी प्रदेश स्तरिया खेलकुद अभिमुखीकरण कार्यक्रमको शिलशिलामा पोखरामा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल र सम्बन्धित उपभोक्ता समितिबीच सम्झौता भएको छ । पोखराको जेष्ठ नागरिक बहुद्देश्य […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3b5jL3L

No comments:

Post a Comment