Sunday, February 14, 2021

पोखरामा खेलकुद अभिमुखीकरण सुरु

काठमाडौं, ३ फागुन । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा गण्डकी प्रदेशको खेलकुद अभिमुखीकरण कार्यक्रम आइतबारदेखि पोखरामा सुरु भएको छ । अभिमुखीकरण कार्यक्रममा बागमती प्रदेशका विभिन्न जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख, ओलम्पियन, अन्तर्राष्ट्रिय पदक विजेता, भेट्रान खेलाडी र स्थानिय खेल संघका प्रतिनिधि गरी जम्मा १ सय ४९ जनाको सहभागिता रहेको छ । दुईदिने कार्यक्रमको राखेपका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3qlAXs5

No comments:

Post a Comment