Tuesday, February 2, 2021

इंग्लिस प्रिमियर लिग : युनाइटेडद्वारा साउथह्याम्टन ९-० गोलले पराजित

एजेन्सी, २१ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले शानदार जित निकालेको छ । गएराति भएको खेलमा युनाइटेडले साउथह्याम्टनलाई ९-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा युनाइटेडलाई शान्दार जित दिलानउको लागि एन्थोनी मार्सियालले दुई गोल गरे भने आरोन वान बिशाखा, मार्कुस रासफोर्ड, इडिन्सन काभानी, स्कट म्याकटोमिने, ब्रुनो फर्नान्डेस र ड्यानियल जेम्सले समान […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3tkCMYn

No comments:

Post a Comment