Tuesday, February 2, 2021

राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर लामाको कतारमा सफलतापूर्वक शल्यक्रिया

काठमाडाैं, २१ माघ । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विक्रम लामाको कतारमा खुट्टाको सफलतापूवर्क शल्यक्रिया गरिएको छ । लामो समयदेखि दायाँ खुट्टामा चोट बोक्नुभएका लामालाई गत साता उपचारका लागि कतार लगिएको थियो । खुट्टामा राखिएको सपोर्ट निकालेर लामाको शल्यक्रिया गरिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । शल्यक्रियापछि उनको अवस्था सामान्य रहेको छ । लामाको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3czu1DR

No comments:

Post a Comment