Wednesday, February 17, 2021

ला लिगा : शीर्षस्थानको एट्लेटिको रोकियो

एजेन्सी, ६ फागुन । स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिड लेभान्टेसँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा एट्लेटिकोले लेभान्टेसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । खेलको १७ औँ मिनेटमा इनिस बार्धीले गोल गर्दै लेभान्टेलाई अग्रता दिलाएक थिए । ३७ औँ मिनेटमा एट्लेटिकोका मार्कोस लोरेन्टेले बराबरी गोल फर्काए । त्यसपछि थप गोल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3bkqual

No comments:

Post a Comment