Wednesday, February 17, 2021

इंग्लिस प्रिमियर लिग : सिटीलाई १० अंकको अग्रता

एजेन्सी, ६ फागुन । इंग्लिस प्रिमियर लिगमाको शीर्षस्थानमा रहेको म्यान्चेस्टर सिटीले स्पष्ट १० अंकको अग्रता बनाएको छ । बुधबार राति भएको खेलमा एभर्टनलाई ३–१ गोल अन्तरले पराजित गर्दै सिटीले १० अंको अग्रता बनाएको हो । सिटीले २४ खेलमा ५६ अंक जोडेको छ । दोस्रो स्थानको युनाइटेडको ४६ अंक छ । एभर्टन ३७ अंक जोडेर सातौं […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3doYLaP

No comments:

Post a Comment