Sunday, February 21, 2021

मोनाकोसँग पिएसजी पराजित

एजेन्सी, १० फागुन । लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) मोनाकोसँग पराजित भएको छ । गएराति भएको खेलमा पिएसजी आफ्नै घरेलु मैदानमा मोनाकोसँग २–० गोल अन्तरले पराजित भएको हो । मोनाकोलाई सहज जित दिलाउनको लागि सोफिने डियोप र गुलिर्मो मारिपानले गोल गरे । खेल सुरु भएको छैटौं मिनेटमा डियोप गोलबाट मोनाकोले अग्रता लिएको थियो । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/37D9GtX

No comments:

Post a Comment