Sunday, February 21, 2021

एसी मिलानमाथि इन्टरले मिलानको शान्दार जित

एजेन्सी, १० फागुन । इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले एसी मिलानमाथि शान्दार जित निकालेको छ । गएराति भएको मिलान डर्बीमा इन्टरले एसीलाई ३–० गोल अन्तरले पराति गरेको हो । लिगको शीर्ष २ टोलीबीचको भएको रोमाञ्चक खेलमा इन्टरलाई शान्दार जित दिलाउनको लागि लाउटारो मार्टिनेज दुई गोल गरे भने रामेलु लुकाकुले एक गोल थपे । खेल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NHS5tL

No comments:

Post a Comment