काठमाडाैँ । भारतले दोश्रो दक्षिण एशियाली यु —२१ ब्याडमिन्टन च्याम्पियनसिप २०१८ को मिक्स टिम स्पर्धामा उपाधी हात पारेको छ । आज भएको फाईनलमा नेपाललाई ३ — १ ले पराजित गर्दै उक्त उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको हो । भारत अघिल्लो संस्करणको विजेता हो । नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको आज सम्पन्न फाईनलमा भारतले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2BFWGV2
No comments:
Post a Comment