Tuesday, November 20, 2018

सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग ‘पिएसएल’ खेल्ने, पारिश्रमिक ५७ लाख

काठमाडाैं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग ‘पिएसएल’ खेल्ने भएको छ । मंगलबार भएको पाकिस्तान सुपर लिगले ड्राफ्ट सूचीमा रहेका नेपालका सन्दीप लामिछानेलाई धनाढ्य कतार लुब्रिक्रान्ट्स कम्पनी लिमिटेडको स्वामित्व रहेको लाहोर कलन्दर्सले खरीद गरेको हो । सन्दीपले कम्तीमा ५० हजार देखि ७० हजार अमेरिकी डलर (५७ लाखदेखि ६८ लाख नेपाली रूपैयाँ) पाउने भएका छन् […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2S6MGtk

No comments:

Post a Comment