काठमाडौँ । प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लवले जितेको छ । भद्रकालीस्थित आर्मी मुख्यालयको मैदानमा भएको फाईनल खेलमा त्रिभुवन आर्मीलाई पेनाल्टीमा चार दुई गोलले पराजित गर्दै उपाधि जितेको हो । निर्धारित र अतिरिक्त समय सम्म जित–हारको टुगो नलाग्दा निणर्य टाईब्रेकरबाट लिएको हो । एपीएफका लागि खेलको ३५ औं मिनेटमा अनिता बस्नेतले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2FMJuBG
No comments:
Post a Comment