काठमाडाैँ । पोखरा प्रिमियर लिगको फाइनलमा पोखरा पल्टनलार्इ चितवन राइनोजले १ सय ६१ रनको लक्ष्य दिएको छ । दर्शकले खचाखच भएको फाइनलमा पोखराले टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाउदै एक सय ६० रन बनायो । चितवनले ९ रनमा पहिलो विकेट गुमायो । हरिशंकर शाह आठ रनमा आउट भए । त्यसपछि […]from खेल – News24 : Premium News Channel https://ift.tt/2QmN1r4
No comments:
Post a Comment