Friday, November 2, 2018

फिल्म ‘ए मेरो हजुर २’ युट्युबमा (भिडियो)

काठमाडौँ । फिल्म ‘ए मेरो हजुर २’ युट्युबमा सार्वजनिक गरिएको छ । यो फिल्म अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । सुहाना इन्टरटेनमेन्टको ब्यानर र सुनिल कुमार थापाको लगानीमा बनेको फिल्म हरिहर अधिकारीको लेखन र सामिप्याराज तिमिल्सेनाको पटकथा र संवाद रहेको छ । फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह र सलिनमान बनियाको मुख्य भूमिका रहेको छ । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2RwJvL8

No comments:

Post a Comment