Tuesday, November 13, 2018

गणेश मन्दिरमा फिल्म ‘दाल भात तरकारी’को शुभमुर्हत

काठमाडौँ । कमलादीस्थित गणेश मन्दिरमा फिल्म ‘दाल भात तरकारी’को शुभमुर्हत गरिएको छ । मुर्हतको लागी ज्योतिषलाई साइत हेराइएको फिल्मका निर्माता किरण केसीका बताए । मह सञ्चारको प्रस्तुति र किरण केसीको निर्माणमा बन्न लागेको फिल्मलाई किरण केसीका सुपुत्र सुदन केसीले निर्देशन गर्दैछन् । यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, वसुन्धरा भुसाल, सन्तोष पन्त, शिवहरि पौडेल, निरुता […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2FkRjhK

No comments:

Post a Comment