काठमाडौं । २०२० मा हुने टोकियो ओलम्पिकको एसिया क्षेत्रको महिला फुटबल छनोट चरणको दोस्रो खेलमा नेपालले म्यानमारसँग बराबरी खेलेको छ । आईतबार भएको खेलमा समूह सी मा रहेको नेपालले आयोजक म्यान्मार सँग १\१ गोलको बराबरी खेलेको हो । नेपालले आफ्नो पहिलो खेलमा भारतसँग पनि एक एक गोलको बराबरी खेलेको थियो । आईतबार म्यानमारको थुवुना रंगशालामा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2qD40KA
No comments:
Post a Comment