Saturday, November 17, 2018

श्रीलंकामा भएको टेस्ट क्रिकेटमा इङ्ल्यान्डको लगातार दोस्रो विजय

क्यान्डी  । श्रीलंकाको क्यान्डीमा भएको दोस्रो टेस्ट क्रिकेटमा इङ्ल्यान्डका बलर ज्याक लिचले पाँच विकेट लिएपछि श्रीलंका ५७ रनले पराजित भएको छ । तीन खेलको यस शृङ्खलामा इङ्ल्यान्डको यो लगातार दोस्रो विजय हो । पाँचौं दिन ३० मिनेटभित्रै इङ्ल्यान्डले श्रीलंकाका तीन विकेट लिएर खेल जितेको थियो । सन् २०१५–१६ मा अफ्रिकालाई पराजित गरेयता विदेशी भूमिमा इङ्ल्यान्डको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Bg0yvH

No comments:

Post a Comment