काठमाडाैं । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्र साइनो बन्ने घोषणा गरिएको छ । हुन त अभिनेता भुवन केसी र अभिनेत्री तृप्ती नाडकरको प्रमुख भूमिकामा चलचित्र ‘साइनो’ बनिसकेको छ । अव पुनः यहि नाममा नेपालकी प्रथम नायिका भुवन चन्द थापाले चलचित्र निर्माण गर्ने भएकी छिन् । रमेश थापाले निर्देशन गर्ने यस चलचित्र त्रिकोणात्मक प्रेमकथामा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2BgmDdC
No comments:
Post a Comment