एजेन्सी । यूईएफए च्याम्पियन्स लिगकाे शीर्षस्थानमा रियल म्याड्रिड पुगेकाे छ । मंगलबार भएको समूह जी को पाँचौ खेलमा रियल म्याड्रिडले एएस रोमालाई २-० ले पराजित गर्दै शिर्ष स्थानमा उक्लिएकाे हाे । पहिलो हाफमा बारबरी गाेलरहित खेलेकाे खेलमा दाेस्राे हाफमा म्याड्रिड दुर्इ गाेल गर्न सफल भयाे । पहिलो हाफको अन्त्यतिर रोमाका मिडफिल्डर सेन्गिज उन्दरले अपत्यारिलो मिस गरेपछि रोमा अग्रता लिनबाट चुकेको थियो […]from खेल – News24 : Premium News Channel https://ift.tt/2BDdTyb
No comments:
Post a Comment