Wednesday, November 14, 2018

यी हुन् प्रेमीको अनुरोधमा आफ्नो नाइटो काटेर उपहार दिने पागल प्रेमी

मेक्सिकोमा एक अनौठो घटना घटेको छ जुन कुरा तपाईलाई विश्वास नलाग्न सक्छ । मेक्सिकोको गुआडालाजाराकी एकजना युवतीले आफ्नो नाइटो काटेर प्रेमीलाई उपहार दिएकी छिन् । २३ वर्षकी पालिना क्यासिलास लेन्डरोस नाम गरेकी ती युवतीले आफ्नो प्रेमीलाई खुसी पार्नका लागि यसो गरेको बताइन् । उनले झण्डै तिन वर्षअघि आफ्नो नाइटो नै काटेकी रहेछिन् । परिवारको विरोधका […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2B7qjy1

No comments:

Post a Comment