Monday, December 31, 2018

युएईसंगको श्रृंखलाका लागि नेपाली क्रिकेट टोलीको प्रारम्भिक नामावाली घोषणा, को को परे टिममा ?

काठमाडौं, १६ पुष । संयुक्त अरब इमिरेट्स युएईसंगको एकदिवसीय र टी ट्वान्टी श्रृंखलाका लागि नेपाली क्रिकेट टोलीको प्रारम्भिक नामावलीको घोषणा गरिएको छ । जस्का लागि पहिलो चरणमा २० खेलाडीको नाम छनोट गरि सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको छनोट समितिले खेलाडी […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2rY7pEs

No comments:

Post a Comment