काठमाडौँ । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा दुई चरणका खेल बाँकी रहँदा दोस्रो स्थानमा रहेको सङ्कटा र तेस्रो स्थानको थ्रीस्टारबीच उपविजेता बन्न प्रतिष्पर्धा हुनेछ । लिगको उपाधि ११आै चरणको खेलसम्म अविजित रहेको मनाङ–मस्र्याङ्दी क्लबले जितिसकेको छ । सङ्कटाभन्दा दुई अङ्कले पछि रहेको थ्रीस्टारलाई लिगको दोस्रो स्थानमा उक्लन बाँकी दुवै खेल जितेर मात्र […]from खेल – News24 : Premium News Channel http://bit.ly/2rYYkeJ
No comments:
Post a Comment