Monday, December 31, 2018

ए डिभिजन लिग : १२ औं चरणको पहिलो खेलमा मच्छिन्द्र र एनआरटीले अंक बाँडे

काठमाडाै‌ । ए डिभिजन लिगको १२ औं चरणको पहिलो खेलमा मच्छिन्द्र र एनआरटीले अंक बाँडेका छन् । चार–एकको अग्रता लिएर पनि जोगाउन नसक्दा मच्छिन्द्रले एनआरटीसँग ५–५ को बराबरी खेल्दै अंक बाँडेको हो । एन्फा कम्प्लेक्समा भएको खेलमा पहिलो हाफको ३० मिनेटसम्म ४–१ को अग्रता कायम गरेको मच्छिन्द्रले १५ मिनेट सम्हालिन नसक्दा पहिलो हाफ ४–४ को […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2rYbfxm

No comments:

Post a Comment