Sunday, December 30, 2018

साफ महिला फुटबलका लागि विराटनगर महानगर र एन्फाबीच सम्झौता

 तारा आचार्य विराटनगर । फागुन २८ देखि चैत ८ गतेसम्म विराटनगरमा आयोजना गर्न लागिएको पाँचौं साफ महिला फुटबल च्याम्पियनशीपका लागि चाहिने भौतिक पूर्वाधार निर्माण गर्न विराटनगर महानगरपालिका र अखिल नेपाल फुटबल संघ बीच सम्झौता भएको छ । आइतवार विराटनगर महानगरपालिकामा आयोजित एक कार्यक्रमबीच महानगरपालिकाका मेयर भीम पराजुली र अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Akd0cQ

No comments:

Post a Comment