काठमाडौं । बलिउडमा बायोपिक फिल्म बन्ने लहर चलेको छ ।अझ अभिनेता संजय दत्तको बायोपिक फिल्मले सफलता पाएसँगै बलिउडमा बायोपिक फिल्म बनाउने होड चलेको छ । यस्तैमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जिवनमा आधारित फिल्म बन्ने भएको छ । फिल्मको शूटिंग २०१९देखि शुरु गरिने र फिल्मलाई उमंग कुमारले निर्देशन गर्ने बताइएको छ । प्रधानमन्त्री मोदीको जीवनीमाथि बनाइन […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2GOgMkg
No comments:
Post a Comment