Sunday, December 30, 2018

सहिद स्मारक ‘ए’ डिभिजन लिग : १२ औँ चरणका खेल आजबाट, अाज ३ खेल (तालिकासहित)

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत १२औँ चरणका खेलहरु आजबाट सुरु भएका छन्। आज तीन खेल हुनेछन्, बिहान ११ बजेदेखि एक खेल सुरु भइसकेको र बाँकी खेल दिउँसो साढे २ बजेदेखि सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । ११ बजेको खेलमा एनआरटी र मछिन्द्र क्लब तथा साढे २ बजे फ्रेण्ड्स क्लबविरुद्ध […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Svjs82

No comments:

Post a Comment