Sunday, December 30, 2018

अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपका पदक विजेता राजु नगरकोटी सम्मानित

काठमाडौं । नेपाल खेलाडी तथा प्रशिक्षक संघले क्यानाडा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपका पदक विजेता राजु नगरकोटी आइतबार सम्मानित भएका छन् । गत सेप्टेम्बरमा क्यानाडाको भ्यानकुभरमा भएको उक्त प्रतियोगिताको पुरुष एकल पुम्सेमा राजुले कांस्य पदक जितेका थिए । उक्त स्पर्धामा १३ खेलाडी सहभागी थिए । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, खेलाडी तथा प्रशिक्षक संघका अध्यक्ष […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2GMTqM0

No comments:

Post a Comment