काठमाडौं । बाल गायिका दिप्सी भट्टको नयाँ गीत ‘आमा’ रिलिज भएको छ । भट्टको एक स्वरमा रहेको गीतको म्युजिक भिडियो सामाजिक सञ्जाल युट्युवमा शुक्रबार रिलीज भएको हो । युट्युबमा सार्वजनिक भएपछि चर्चामा रहको यो गीतलाई धेरैले मन पराएका छन् । बालगायिका दिप्सीसँगै मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र पुजा पाठकको अभिनय रहेको छ । भिडियोमा दिप्सीले […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2SoT0fX
No comments:
Post a Comment