Monday, December 31, 2018

फिल्म ‘घामट शेरे’ मा निश्चल र स्वस्तिमा

काठमाडौँ । निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का एकसाथ एकै सिनेमामा देखिने भएका छन् । फिल्म ‘घामट शेरे’ मा स्वस्तिमा र निश्चल एकसाथ देखिने भएका हुन् ।लुट’बाट चर्चामा आएका निर्देशक बस्नेत पछिल्ला केही बर्षयता अभिनयमा व्यस्त छन् । उनले अभिनय गरेको फिल्महरुले सफल्ता नै पाएको देखिन्छ । फिल्म २ रुपैयाँ व्यावसायिक हिसाबले सफल भयो […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2St4Aab

No comments:

Post a Comment