एजेन्सी । कोपा डेल रे फुटबल अन्तर्गत रियल मड्रिड र बार्सिलोनाबीच भएको खेलमा बार्सिलोनाको जित भएको छ । बिहिबार बिहान रियल मड्रिडको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना ३-०ले विजयी भएको हो । रेपफेल भरान बार्सिलोनाको जितमा लुइस स्वारेज र राफेल भारानले गोल गरे । बार्सिलोनाको जितमा स्वारेजले डबल गोल गरे ।पहिलो हाफ शुन्य स्थितीमा रहेको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2BUFfja
No comments:
Post a Comment