Thursday, February 28, 2019

साफ महिला फुटबल तयारी तीब्र, पाकिस्तानले भाग नलिने

तारा आचार्य, विराटनगर, १६ फागुन । विराटनगरमा आयोजना हुन लागेको पाचौं साफ महिला फुटबल च्याम्पियनशीपमा पाकिस्तानले समेत भाग नलिने भएको छ । पहिलो पटक राजधानी काठमाडौं बाहिर गर्न लागिएको अन्तर्राष्ट्रिय सो प्रतियोगिता फागुन २८ गतेदेखि चैत्र ८ गतेसम्म विराटनगरको शहिद रंगशालामा आयोजना हुदैछ । सो प्रतियोगितामा अफगानिस्तान बाहेक सार्क मुलुकका ७ वटा देशले भाग लिने […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Tiojgu

No comments:

Post a Comment