एजेन्सी । स्पेनिस कोपा डेल रे अन्तर्गत बिहीबार राति भएको खेलमा रियल बेटिसलाई पराजित भ्यालेन्सिया फाइनलमा पुगेको छ । घरेलु मैदानमा भ्यालेन्सियाले बेटिसमाथि १-० को जित हात पार्दै समग्रमा ३-२ को जित दर्ता गरेको हो । भ्यालेन्सियाको जितमा फरवार्ड रोड्रीगो मोरेनोले ५६ औं मिनेटमा विजयी गाृल गरेका हुन् । भ्यालेन्सियाले अब उपाधिका लागि बार्सिलोनाको सामना […]from खेल – News24 : Premium News Channel https://ift.tt/2IIK8Sb
No comments:
Post a Comment