सुरेश श्रेष्ठ, तुलसीपुर, १६ फागुन । दाङको तुलसीपुरमा प्रथम जिल्ला स्तरिय वडी विल्डिङ च्याम्पियनशीप (मिस्टर दाङ) हुने भएको छ । दाङ जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघ र फेन्स् फिट्नेस सेन्टर तुलसीपुरको संयुक्त आयोजनामा प्रतियोगिता यहीफागुन १८ गते शनिबार हुनेछ । स्वास्थ्य र शारीरिकक सौर्दयतासंग प्रत्यक्ष जोडिएको शारीरिक सुगठनको खेलको पहुँच अभिवृद्धिगर्ने र स्थानीय स्तरका […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2VrliHN
No comments:
Post a Comment