Thursday, February 28, 2019

आइसिसी टी–२० नयाँ वरियतामा नेपालका ३ खेलाडी, पारसकाे अहिलेसम्मकै ठूलाे वरियता

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टी–२० नयाँ वरियतामा नेपालका ३ जना खेलाडी परेका छन् । राष्ट्रय टाेलीका कप्तान पारस खड्कासहित सोमपाल कामी र वसन्त रेग्मी नयाँ वरियतामा पर्न सफल भएाक हुन् । आइसिसीले बिहीबार राति नयाँ वरियताक्रम सार्वजनिक गरेको थियाे । वरियताको अलराउण्डरतर्फ ७६ अङ्क प्राप्त गर्दै कप्तान खड्का ३८ औँ स्थानमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2IKeq6X

No comments:

Post a Comment