काठमाडौं । टर्कीमा भएको आठौं विश्व पारा तेक्वान्दो च्याम्पियनशीपका पदक विजेतासहितको टोलीलाई प्रदेश ३ खेलकुद परिषद्ले बिहीबार नगदसहित सम्मान गरेको छ । प्रतियोगितामा विक्रम श्रेष्ठले पुरुष एकल पुम्सेमा कांस्य जितेका थिए । प्रतियोगितामा कविराज नेगी लामा प्रशिक्षक तथा रामचन्द्र श्रेष्ठ व्यवस्थापकका रुपमा सहभागी थिए । विक्रम बाहेक पलेशा गोवद्र्धनले पनि प्रतिस्पर्धा गरेकी थिइन् । चारैलाई […]from खेल – News24 : Premium News Channel https://ift.tt/2TjUSdP
No comments:
Post a Comment