Thursday, February 28, 2019

श्रीमान–श्रीमतीको सुमधुर सम्बन्धका लागि समय

काठमाडौँ । कुनै पनि कुरालाई भत्काउन भन्दा बनाउन केही समय लाग्छ । मेहनत लगायो भने हरेकमा सफलताको परिणाम ढिला चाँडो पाउन सकिन्छ । यस्तै सम्बन्धलाई जोगाउन पनि ठूलै महनत चाहिन्छ । सम्बन्ध हरेक प्रकारका हुन्छन् जसलाई टिकाउन धेरै कसरतको आवश्यकता हुन्छ । बैवाहिक सम्बन्ध पनि माया र विश्वासमा टिकेको हुन्छ । मायाले वैवाहिक जीवनलाई लामो […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2EokixA

No comments:

Post a Comment