Thursday, February 28, 2019

पीएसएल : चौथो खेलमा पनि सन्दिपकाे उत्कृष्ट प्रर्दशन, टी-२० वरीयताका शीर्ष २ ब्याट्सम्यानको विकेट लिए

काठमाडाैं । यूएईमा जारी पाकिस्तानी सुपर लिग (पीएसएल)को आफ्नो चौथो खेलमा पनि नेपाली लेगस्पीनर सन्दीप लामिछानेले उत्कृष्ट प्रर्दशन गरेको छन् । बिहीबार अबेर राति भएको खेलमा कराची किंग्सविरुद्ध खेलमा सन्दिपले २ विकेट लिए । यस खेलमा सन्दीपले कसिलो बलिङ गरेपनि लाहोर भने ५ विकेटले पराजित भयो।  आफ्नो पहिलो ओभरको अन्तिम बलमा उनले कोलिन मुनरोलाई आउट […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2UeOp0P

No comments:

Post a Comment