काठमाडौँ । चिनियाँ फुटबल सङ्घका अध्यक्ष चाइ झिन्हुआ आज नेपाल आउने भएका छन् । चाइ दुईदिने औपचारिक भ्रमणका लागि काठमाडाैँ अाउन लागेकाे अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरले जानकारी दिएका छन् । तुलाधरका अनुसार चाइ झिन्हुआ आज दिउँसो १ बजे काठमाडौँ आइपुग्दै छन् । चाइकाे २ दिने भ्रमणका क्रममा फुटबलका क्षेत्रमा द्विदेशीय सहकार्यका […]from खेल – News24 : Premium News Channel https://ift.tt/2TgfPq4
No comments:
Post a Comment