काठमाडौँ । लुम्विनी ईभेन्ट म्यानेजमेन्ट प्रालीले तुल्सिलाल अमात्य स्मृति पाँचौ राष्ट्रिय क्लब टिम च्याम्पियनसीप चेस प्रतियोगितामा चौथो स्थान प्राप्त गर्न सफल खेलाडीलाई सम्मान गरेको छ । साथै उक्त कार्यक्रममा लुम्विनी ईभेन्ट म्यानेजमेन्टमा अनुबन्धित खेलाडीहरुलाई ५ बर्षे सम्झौता पत्र हस्ताणतरण गरेको छ । टिम च्याम्पियनसीपमा सो टोलीबाट सहभागी हुने खेलाडीहरुमा मिलन रोका, मिलन लामा, सुश्रुत दाहाल, […]from खेल – News24 : Premium News Channel https://ift.tt/2PbdcoM
No comments:
Post a Comment