ललितपुर, ५ भदाै । समुह चरणका दुवै खेलमा पराजित हुदैँ घरेलु टोली नेपाल एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताबाट बाहिरिएको छ । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा बुधबार माल्दिभ्ससंग भएको खेलमा तीन–शुन्यको सोझो सेटमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । प्रतियोगिताको अघिल्लो चरण प्रवेशका लागि जित्नै पर्नै दबाबमा रहेको नेपाल माल्दिभ्ससंग २५–२१, २५–२१, […]from खेल – News24 : Premium News Channel https://ift.tt/2P7x5g8
No comments:
Post a Comment