एजेन्सी । बाहुबलीफेम अभिनेता प्रभाषको मोस्ट अवेएटेड फिल्म ‘साहो’ले रिलिज अगावै आफ्नो लगानी सुुरक्षित गरेको छ । पावर प्याक्ड एक्शन फिल्म ‘साहो’मा प्रभाषको अपोजिटमा अभिनेत्री श्रद्धा कपूर छिन् । बाहुलबी–२ पछि प्रभाषको रिलिज हुने ‘साहो’लाई दर्शकमाझ निकै क्रेज रहेको छ । फिल्म अगष्ट ३० देखि प्रदर्शनमा आउँदैछ । एक्सनले भरिएको फिल्मको बजेट ३ सय ५० […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2KKJH7B
No comments:
Post a Comment