Wednesday, August 14, 2019

गोथिया कपको भब्य उद्घाटन सत्रमा जेएफए नेपालको सहभागीता

चीन । जुनियर फुटबल एकेडेमी (जेएपफए नेपाल) ले गोथिया कपको उद्घाटन सत्रमा सहभागीता जनाएको छ । चीनको चिन्डाओ सहरमा मंगलबार भएको उद्घाटन सत्रमा खेलाडी तथा प्रशिक्षण सहितको टिम नेपाली भेषभूषामा प्रस्तुत भएका थिए । उद्घाटन सत्र अगष्ट १० को लागि तय भएको भए पनि लेकिमा टाइफोनको कारण कार्यक्रम सरेको थियो । उद्घाटन सत्रमा ४० देशको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Z0HmL2

No comments:

Post a Comment