Wednesday, August 7, 2019

यस्तो बन्यो नम्रता र अनुप स्टारर् ‘जाइरा’को ट्रेलर

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता अनुप बिक्रम शाही अभिनित फिल्म ‘जाइरा’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलरमा नम्रतालाई बक्सिङ खेलाडीको रुपमा प्रस्तुत गरिएको छ । आगामी भदौ ६ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको ‘जाइरा’मा नम्रता र अनुपका अलवा प्रमोद अग्रहरी, सृजना रेग्मी, रेमण दास श्रेष्ठ, सुजता श्रेष्ठ। सम्राट मगर लगाएत कलाकारहरुको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2M58DK6

No comments:

Post a Comment