Saturday, August 24, 2019

न्यायको पक्षमा विगुल बजाउँदै चर्चित कलाकारहरु पुगे चितवन, भन्छन्– ‘रवि निर्दोष छन्’

कृष्ण पाण्डे, काठमाडौं, ७ भदौ । मुलुक र मुलुकवासीको ध्यान यतिखेर चितवन तिर तानिएको छ । सञ्चारकर्मीद्धय रवि लामिछाने र युवराज कँडेललाई षडयन्त्रपूर्वक फसाइएको भन्दै उनीहरुलाई साथ दिन देशका कुना काप्चाबाट न्यायप्रेमी नेपाली नागरिक चितवन पुग्ने क्रम जारी छ । शालिग्राम पुडासैनी प्रकरणमा पक्राउ गरिएका सञ्चारकर्मीद्वय लामिछाने र कँडेललाई अनुसन्धानको क्रममा चितवन प्रहरीको माग बमोजिम […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ZbdQHf

No comments:

Post a Comment