Thursday, August 15, 2019

च्याम्पियन्स लिगको वर्षको उत्कृष्ट ३ खेलाडी सार्वजनिक, कसले मार्ला बाजि ?

एजेन्सी । युरोपेली फुटबल महासंघ (युईएफए)ले च्याम्पियन्स लिगको वर्षको उत्कृष्ट खेलाडीको अन्तिम तीन नाम सार्वजनिक गरेको छ । गत सिजनको प्रर्दशनका आधारमा युईएफएले अन्तिम तीन खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । वर्ष खेलाडीको अन्तिम तीनमा बार्सिलोनाका कप्तान लियोनल मेस्सी, युभेन्ट्सको रोनाल्डो र लिभरपुलका भर्जिल भान डाइक छानिएका छन् । लिभरपुलका साडियो माने र मोहम्मद सलाहा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/30iADgE

No comments:

Post a Comment