युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजनका लागि समूह चरणको ड्र सम्पन्न भएको छ । गएराति भएको ड्र अनुसार क्रिस्टियानो रोनाल्डोले समुह चरणमा नै आफ्नो पूर्व क्लव विरूद्द खेल्नुपर्ने भएको छ । यसै सिजन १०० मिलियन युरोमा युभेन्टस गएका रोनाल्डोले समूह एच अन्तर्गतको खेलमा समूह चरणमै म्यान्चेस्टर युनाइटेडबिरुद्ध खेल्नुपर्नेछ । यो समूहमा स्पेनको भ्यालेन्सिया र स्वीट्जरल्याण्डको योङ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2wxLeqp
No comments:
Post a Comment